Jiwan Ek Ghumti Anek
Jiwan Ek Ghumti AnekJiwan Ek Ghumti Anek

Jiwan Ek Ghumti Anek

जीवन एक घुम्ती अनेक

Paperback
Rs 585Rs 650
Genre:Biography
Language: Nepali
Published:December 01, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937955454
ISBN10:9937955459

पछिल्लो बाहिरी पृष्ठबाट

छ जिन्दगी त आफन्त छन् । यो वाक्य उल्टो सुल्टो दुवै मिठो वाक्य हो । 'उल्टोबाट पढ्दा छन् आफन्त त जिन्दगी छ' हुन्छ । उहाँले आफ्नो जिन्दगीलाई निरन्तर प्रवाहमा अनुशासित ढङ्गले चलाउनु भएकाले उहाँका लागि यो वाक्य दुवैतिरबाट काम लाग्दछ ।

- कमल ढकाल अध्यक्ष, (लेखनकुञ्ज)

जीवन नलेखिएको पुस्तक हो । एक जीवनको धेरै पुस्तक हुन सक्दछन्, सुख दुःखका कहानी हुन्छन् । आरोह अवरोहका कथा हुन्छन् । धोका, विश्वास, अविश्वासका किस्सा हुन्छन् । सङ्घर्षले भरिएको गाथा छन् । यस्तै कथालाई जीवन्त बनाउन शब्दको भण्डारबाट केही हजार शब्दहरु म मेरै लागि खर्च गर्न खोज्दैछु ।

- थम्मलाल शर्मा