Janasangarshaka Tees Barsha
Janasangarshaka Tees BarshaJanasangarshaka Tees Barsha

Janasangarshaka Tees Barsha

जनसङ्घर्षका तीस वर्ष

Paperback
Rs 450
Genre:Political/Social
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937948159
ISBN10:9937948150

पछिल्लो बाहिरी पृष्ठबाट

प्रा. डा. बद्रीनारायण गौतम

जन्मस्थान: बागलुङ नगरपालिका-८, सिगाना बास्बोट
हाल : काठमाडौं महानगरपालिका-१४, शिवनगर
शैक्षिक योग्यता : स्नातकोत्तर, विद्यावारिधि (इतिहास)
 

संलग्नता :

  • त्रिभुवन विश्वविद्यालय, भैरहवा बहुमुखी क्याम्पस, भैरहवा रूपन्देही २०५१-२०६७
  • सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बुटवल २०५२ २०५७ 
  • राममणि बहुमुखी क्याम्पस मणिग्राम रूपन्देही २०५८-२०६५
     

सम्प्रति :

- प्राध्यापक, नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रि.वि., कीर्तिपुर ।

आजीवन सदस्य :
- नेपाल इतिहास सङघ
- राममणि बहुमुखी क्याम्पस मणिग्राम

प्रकाशित कृतिहरू :

-नेपाली कांग्रेस र विमान अपहरण, २०७४, नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रि. वि., कीर्तिपुर ।
- गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन (वि.सं. १९७२- २००७), २०७४, गणेशमान सिंह फाउण्डेशन, काठमाडौं ।
-गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन (राणा कांग्रेस सरकारदेखि पहिलो जननिर्वाचित सरकारसम्म) २०७७, शिखा बुक्स काठमाडौं ।
- शान्तिपूर्ण आन्दोलनमा नेपाली कांग्रेस (मेलमिलापदेखि सत्याग्रहसम्म) २०७७, शिखा 'बुक्स काठमाडौ 1 नेपाली कांग्रेस र प्रतिरोध आन्दोलन २०२५-२०३१, (२०७८) नेपाल र एसियाली अनुसन्धान केन्द्र, किर्तिपुर विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नल एव पत्रपत्रिकाहरूमा पाँच दर्जन भन्दा बढी अनुसन्धानात्मक एवं साधारण लेख रचनाहरू
 

प्रकाशोन्मुख कृति: 

- मूल्याङ्कनका कसिमा राजा त्रिभुवन ।
- वी.पी. आन्दोलनको विश्लेषण ।
- अमर शहीद तेजबहादुर अमात्य ।
- जनआन्दोलन २०४६ मा पेशाकर्मीहरूको भूमिका ।
- विचलनको बाटोमा नेपाली कांग्रेस ।