Jaatko Unmulan
Jaatko UnmulanJaatko Unmulan

Jaatko Unmulan

जातको उन्मुलन: बि आर अम्बेडकर

Paperback
Rs 250
Genre:Assertiveness, Motivation & Self-esteem
Language: Nepali
Edition:1st
Paperback
Origin:India
ISBN13:9788194849421
ISBN10:819484942X
Pages:256

पछिल्लो बाहिरी पृष्ठबाट

जातको उन्मूलन लगभग अस्सी वर्ष पुरानो भाषण हो। एउटा यस्तो लिखित भाषण, जुन कहिले पनि सम्बोधन गर्न पाइएन। जब मैले यो भाषण प्रथम चोटि पढ़ें, तब लाग्यो कुनै व्यक्ति निस्लोट अँध्यारो कोठामा गए अनि कोठाका खिड्कीहरू खोलिदिए। जुन विषय प्राय: भारतीयहरुलाई स्कुलमा पढाइन्छ अनि जुन चाहिँ यथार्थ र वास्तविकतामा दैनिक रूपमा हामी आफ्नो जीवनमा देख्छौं र भोग्छौं, ती दुई कुराबिच ठूलो खाडल छ । डा. भीमराव रामजी अम्बेडकरको अध्ययनले त्यो खाडलबिच पुलको काम गर्नेछ।

एक डाक्टर अनि एक सन्त-ले वर्तमान सँगसँगै अतीतको चस्माबा भारतको जातपात प्रचलनको प्रश्नबारे विचार गर्दछ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode