Jaaduko Jhyal's front cover
Jaaduko Jhyal's front coverJaaduko Jhyal's back cover

Jaaduko Jhyal

जादुको झ्याल
by Nune Torosyaan, Illustrated by Thomas Shahinyan
Paperback
Rs 280
Genre:Picturebook for Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937737531
ISBN10:9937737532
Edition:1

पुस्तकको बारेमा

 

 

पछिल्लो बाहिरी पृष्ठबाट

मानिसको शरीरभित्र चियाउन सकिने एउटा झ्याल भए कसो होला ...?
साँचै, यस्तो झ्यालको आविष्कार भयो- एम.आर.आई. यन्त्र ! यस यन्त्रले शरीरभित्रका अङ्गका अवस्था पत्ता लगाएर दिनहुँ विश्वका लाखौं बिरामीलाई राहत दिइरहेको छ । तर यसका आविष्कारकलाई गलत ढङ्गले नोबेल पुरस्कारबाट वञ्चित गरियो ...