J 33
J 33J 33

J 33

j थर्टी थ्री

Paperback
Rs 1250
Genre:Fiction, Novels
Language : Nepali
Published: March 11, 2024
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937790185
ISBN10:9937790182
Dimensions:6.5 x 9.34 x 0.98 inches
Weight:446 g

पछिल्लो बाहिरी पृष्ठबाट

प्यारलल युनिभर्समा सेट गरिएको र यथार्थ, अतियथार्थ अनि स्वैरयथार्थको मालामा उनिएको यो ग्राफिक उपन्यास जंगबहादुर राणा र रोयल ब्यालेरिना क्यालिस्टा ब्राउनको यस्तो प्रेम कथा-गाथा हो, जुन इतिहासमा कहिल्यै लेखिएन ।

ब्यालेरिना र जङ्गबहादुरको दुर्लभ प्रेम कथा-गाथामा संयोगले पसेको र अनायास फसेको रहस्यमय पात्र j थर्टी - श्री वास्तवमा को हो ?

जङ्गबहादुर राणाको तान्त्रिक सहरमा j थर्टी-थ्री तपाईंलाई किन, कुन प्रयोजनका निम्ति खोजिरहेको छ ? ऊसित गुप्त रहस्यको त्यस्तो के खजाना छ, जसलाई ऊ तपाईंसमक्ष पेस गर्न अधैर्य छ ?

उपन्यासका पाना पल्टाउनुस्, ; थर्टी-थ्रीलाई भेट्नुस् ।