Iti
ItiIti

Iti

इति

Paperback
Rs 270Rs 300
Genre:Novels
Language: Nepali
Published:September 15, 2016
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937855846
ISBN10:9937855845
Pages:217
Weight:175 g

पछिल्लो बाहिरी पृष्ठबाट

दामाटार नामक गाउँको बस्तीविकास, त्यहाँको अर्थशास्त्र, त्यसपछि त्यही बस्तीको विनाश र त्यसबाट सिर्जित सामाजिक, मानवीय र आर्थिक विचलनको पीडालाई नवीन खालको कथानकमार्फत मसिनो ढङ्गले प्रस्तुत गरिएको छ । गाउँमा व्याप्त हात्तीको आतङ्क, त्यही आतङ्कलाई भजाएर केही सीमित व्यक्तिले गरिरहेको फोहोर राजनीति र त्यही कारणले सुरू भएको सुपारी तस्करीले जन्माएको अव्यवस्थालाई पनि यस उपन्यासले ज्वलन्त मुद्दाको रूपमा उठाएको छ । मौलिक कथानक, स्वाभाविक कथावाचन, सरल शैली र रोचक प्रस्तुतिले यस उपन्यासलाई समकालीन आख्यानमा गरिमापूर्ण स्थान प्राप्त हुनेमा आश्वस्त हुन सकिन्छ।