Iti

इति


Paperback
Rs 270 Rs 300
Send as Gift!
Genre: Novels
Language: Nepali
Published: September 15, 2016
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937855846
ISBN10: 9937855845
Pages: 217
Weight: 175 g

पछिल्लो बाहिरी पृष्ठबाट

दामाटार नामक गाउँको बस्तीविकास, त्यहाँको अर्थशास्त्र, त्यसपछि त्यही बस्तीको विनाश र त्यसबाट सिर्जित सामाजिक, मानवीय र आर्थिक विचलनको पीडालाई नवीन खालको कथानकमार्फत मसिनो ढङ्गले प्रस्तुत गरिएको छ । गाउँमा व्याप्त हात्तीको आतङ्क, त्यही आतङ्कलाई भजाएर केही सीमित व्यक्तिले गरिरहेको फोहोर राजनीति र त्यही कारणले सुरू भएको सुपारी तस्करीले जन्माएको अव्यवस्थालाई पनि यस उपन्यासले ज्वलन्त मुद्दाको रूपमा उठाएको छ । मौलिक कथानक, स्वाभाविक कथावाचन, सरल शैली र रोचक प्रस्तुतिले यस उपन्यासलाई समकालीन आख्यानमा गरिमापूर्ण स्थान प्राप्त हुनेमा आश्वस्त हुन सकिन्छ।