Genre: | Stories |
---|---|
Language : | Nepali |
Published: | March 08, 2024 |
Edition: | 2nd |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937705820 |
ISBN10: | 9937705827 |
Pages: | 128 |
Dimensions: | 4.5 x 7.1 x 0.2 inches |
Weight: | 95 g |
आख्यानकार राजवको यस कथासङ्ग्रह इतर जिल्लावासीमा उनका अत्यन्त चर्चित कथाहरू सङ्ग्रहित छन् । यसमा सङ्ग्रहित जुठा भाँडाहरूको खेलाडी, कै, स्टोन स्टोन स्टोन, भरे आउं हजुर, घरदेखि सडकसम्म, इतर जिल्लावासी लगायतका प्रयोगपरक कथाहरू सतत् चर्चाको केन्द्रमा रहँदै आएका छन् । नयाँ कथ्य, प्रभावशाली शिल्प र कस्सिएको गद्यमा लेखिएका यी कथाहरू आस्वादनका दृष्टिले मात्र हैन यिनले नेपाली कथाको उत्तरवर्ती मोड बुझ्न पनि सघाउछन् । ताजा कथ्य स्पर्श गर्न र त्यसको सहज, सरल र कलात्मक निर्वहनका लागि प्रख्यात छन् राजव |