Indrajaal

Indrajaal

इन्द्रजाल

Paperback
Rs 268Rs 298
Genre:Fiction
Language: Nepali
Published:2015
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937878968
ISBN10:9937878969
Pages:228

पुस्तकको बारेमा

'इन्द्रजाल सामाजिक तथा राजनीतिक विषयका कथाहरूको सङ्ग्रह हो । नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा देखिएका विसङ्गतिलाई रोचक र गम्भीर किसिमले दर्शाउन सक्नु सङ्ग्रहको मुख्य विशेषता हो । पुस्तकमा राजधानी र यसवरपरको काँठदेखि हिमाल र तराईसम्मको परिवेश, पात्र र सम्बन्धहरूको सङ्कटलाई प्राञ्जल भाषा र कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।