Ijajatpatra's front cover
Ijajatpatra's front coverIjajatpatra's back cover

Ijajatpatra

इजाजतपत्र
Paperback
Rs 295
Genre:Novels
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937775687
ISBN10:993777568X
Pages:116
Dimensions:5.1 x 7.8 x 0.2 inches
Weight:94 g
Published: June 09, 2024

पछिल्लो बाहिरी पृष्ठबाट

सार्थक कार्कीको पहिलो उपन्यास हो, इजाजतपत्र । कविता र अनुवादमार्फत साहित्यमा उदाएका उनी पूर्वीय र पाश्चात्य दर्शन, फ्रायडवादी मनोविज्ञान लगायत मानवशास्त्रको अध्ययनमा रुचि राख्छन् । अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर कार्की केन्द्रीय बैङ्कमा कार्यरत छन् ।
राज्य नागरिकको अभिभावक हो कि साथी ? शासक हो कि सेवक ? यिनै संवेदनशील प्रश्नहरू उठाएको उपन्यास हो, इजाजतपत्र ।