Genre: | Fiction |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937709699 |
ISBN10: | 9937709695 |
माओवादी द्वन्द्व सुरु भएपछि भने चरीपाटनमा असहज परिस्थिति र विभिन्न दुःखद घटना पनि घटे । द्वन्द्वकालमा चरीपाटन माओवादीको कब्जामा थियो भन्दा पनि हुन्छ । द्वन्द्व सकिएपछि चरीपाटनका बासिन्दाले शान्तिको अनुभव गरेका थिए । तर २०७२ सालमा गोरखाकै बारपाकमा इपिसेन्टर भएको ठुलो भूकम्प गयो ।