Delivery in 1-3 days
१. आर्थिक ऐन, २०७९ ले आयकर, मू.अ.कर र अन्तःशुल्क मा भएका खारेज, संशोधन र थप भएका व्यवस्थाहरु समावेश गरिएको । संशोधित व्यवस्थाहरुलाई bold, italic & underline गरिएको ।
२. सरल व्याख्या र उदाहरणहरुले सकेसम्म सरल बनाउने प्रयास भएको ।
३. लेखापरिक्षक, लेखापाल, आम करदाता, व्यवसायिक वर्ग, विद्यार्थी वर्ग (CA and management student) को लागि उपयुक्त पुस्तक ।
४. कर शिक्षालाई सरलीकरण गर्दै सिए. आनन्द श्रेष्ठले लेख्नु भएको Handbook of Taxation को12 संस्करण ।
Your review helps others make informed decisions
Click on a star to start your review