Hajar Mile Ko Bato

Hajar Mile Ko Bato

हजार माइलको बाटो

Paperback
Rs 425
Genre:Fiction
Language : Nepali
Published: 2018
Paperback
Origin:Nepal
ISBN13:9789937705158
ISBN10:9937705150
Pages:384
Weight:300 g

पुस्तकको बारेमा

हजार माइलको यात्रा नेपालको कम्युनिस्ट आन्दोलनका दुइ शिखर संस्थाहरुको आरोह र अवरोहको पृष्ठभूमिमा रचिएको कथा हो | यो कृति उनका अघिल्ला उपन्यास 'प्रेत्कल्प' र 'वृषभबध'पछिको अर्को शृंखला हो | नरेन्द्रनाथ, धिरेन्द्र र दिलबहादुरको त्रिकोणमा बुनिएको रोचक कथाले आधा शताब्दीको एउटा रङ्गीन तस्वीर खिचेको छ |