Gothalo ra Khushi

Gothalo ra Khushi

गोठालो र खुशी

Paperback
Rs 60

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “गोठालो र खुशी” विष्णु एस राईद्वारा रचिएको एक सचित्र बालकथा हो।
गोठालो र खुशी कथामा एक गोठालो र उसका खुशीका कारणहरु एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।