Golf's front cover

Golf

गल्फ: पहिलो नेपाली प्रोफेशनल गल्फर
Golf's front coverGolf's back cover

Paperback

Rs 750

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

यो पुस्तकमा सानो गल्फ बलमा जीवनको ठुलो कहानी घुमेको कथा छ । गल्फको सानो बलले सानो विश्व घुमाएको कथा छ । त्यही सानो बलमा छोरा र नाति समेतलाई लगाएर चौथौं पुस्तामा गल्फलाई पुस्तान्तरण गरेको ठुलो इतिहास छ ।
- कमल ढकाल, अध्यक्ष, लेखन कुञ्ज

गल्फ मेरो लागि खेल मात्र रहेन । यो मेरो पेसा, धर्म, दैनिकी सबै बन्यो । गल्फले मेरो लक्ष्य, अनुशासन र पहिचान निर्माणमा उल्लेखनीय काम गर्‍यो । सन् १९६० को दशकमा एउटा नेपाली खेलाडीका रुपमा व्यावसायिक गल्फ (प्रोफेशनल गल्फ) मा प्रवेश गर्नु आफैँमा चुनौतीपूर्ण थियो ।
- यसै पुस्तकबाट
 

All Editions

9789937998895
Paperback
ISBN13: 9789937998895
Ghost Writing Nepal

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review