Golden Gate

Golden Gate

गोल्डेन गेट

E-book
Rs 120
Paperback
Rs 261Rs 290

पुस्तकको बारेमा

लेखक सिर्जना शर्माको पहिलो उपन्यास ‘गोल्डेन गेट’नारी सङ्घर्षको कथाले भरिएको छ । उपन्यासकार शर्माले 'डाइभर्सिटी भिजा' परेर स्थायी बसोबास गर्न अमेरिका जान लागेकी युवती मार्फत अमेरिका पुगेका मानिसहरुको दर्द उजागर गर्ने प्रयास गरेकी छिन् ।

About the Book

'Golden Gate' is the first novel of author Srijana Sharma. The book is the heart-wrenching story of a woman's journey to America and her American Dream.