Genre: | Contemporary Fiction |
---|---|
Language: | Nepali |
लेखक सिर्जना शर्माको पहिलो उपन्यास ‘गोल्डेन गेट’नारी सङ्घर्षको कथाले भरिएको छ । उपन्यासकार शर्माले 'डाइभर्सिटी भिजा' परेर स्थायी बसोबास गर्न अमेरिका जान लागेकी युवती मार्फत अमेरिका पुगेका मानिसहरुको दर्द उजागर गर्ने प्रयास गरेकी छिन् ।
'Golden Gate' is the first novel of author Srijana Sharma. The book is the heart-wrenching story of a woman's journey to America and her American Dream.