Giddhaharuko Nach
Giddhaharuko NachGiddhaharuko Nach

Giddhaharuko Nach

गिद्धहरुको नाच

Paperback
Rs 100
Genre:Stories
Language : Nepali
Published: November 21, 2023
Paperback
Weight:85 g

पछिल्लो बाहिरी पृष्ठबाट

आकाशमा गिद्धहरू उडिरहेका छन् । मानिसको सिनो शहरभरि गन्हाइरहेको छ । जनता भकाभक बिनाकारण मरिरहेका छन् । कोही मूर्च्छा / बेहोस भएका छन् । कोही कोमामा गएका छन्, सदाका निम्ति । कसैका लिङ्गहरू सफाचट् भएका छन् । यो तान्त्रिक हमला हो ।

त्यसैले यी महिलाहरू यो पोखरीमा प्रकट भएका छन् । तन्त्र, साधनामा तल्लीन छन् । हामीहरूलाई के विश्वास छ भने यो अनिष्ट अब धेरै समय लम्बिने छैन । आफ्नो तन्त्र-विधिले यी तान्त्रिक-माताहरूले यो अनिष्ट काललाई आफ्नो वशमा पार्नेछन् र तेह्रौँ दिनको पुण्यतिथिमा यिनीहरू पोखरीबाट निस्केपछि सब ठीकठाक चल्नेछ । यी तान्त्रिक-माताहरूसितै यी गिद्धहरू पनि आ-आफ्ना घर जानेछन् ।

गिद्धहरूको नाच त्यसपछि समाप्त हुनेछ । फूल एण्ड फाइनल !