Ghau
GhauGhau

Ghau

घाउ

Paperback
Rs 650
Genre:Travelogue
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937777179
ISBN10:9937777178
Pages:332

पछिल्लो बाहिरी पृष्ठबाट

कृति :
(१) ओला (नियात्रासङ्ग्रह), २०७४
(२) पातालका मान्छेहरू (नियात्रासङ्ग्रह), २०७५
(३) घाट (नियात्रासङ्ग्रह), २०७९
 

पुरस्कार
१. नवोदित कृति अवार्ड २०७४ (नवोदित साहित्यिक वाचनालय कतारवाट ओला
नियात्रा सग्रहका लागि प्रदान गरिएको)
२. अनेसास शिखर पुरस्कार, २०७७


साहित्यिक सलग्नता

आजीवन सदस्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्र । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर नियात्रा समाज नेपाल । नवोदित साहित्यिक वाचनालय कतार ।

भ्रमण :

बङ्गलादेश, भारत, ओमान, कतार, बहराइन, युनाइटेड अरब इमिरेट्स, चीन, हङकङ, मलेशिया, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, बेलायत, फ्रान्स, जर्मनी, स्पेन, स्वीजरल्याण्ड, निदरलेण्ड, इटाली, भ्याटिकन सिटी, पोल्याण्ड, हद्गेरी, अष्ट्रिया, इजिप्ट, साउथ अफ्रिका, क्यानडा, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, ब्राजिल, जर्जिया, पोर्चुगल, जापान, श्रीलङ्का र इण्डोनेशिया, ग्रीस, अर्जेन्टिना र माल्दिभ्स ।