Geet Gaune Sanduk

गीत गाउने सन्दुक

Paperback
Rs 90

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “गीत गाउने सन्दुक” हरि खनालद्वारा रचिएको एक बालकथासंग्रह हो।गीत गाउने सन्दुक पुस्तक विभिन्न बालमैत्री कथाहरुको सँगालो हो। यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।