Ganesh Man Singh ko Sangharsha's front cover
Ganesh Man Singh ko Sangharsha's front coverGanesh Man Singh ko Sangharsha's back cover

Ganesh Man Singh ko Sangharsha

गणेशमान सिंहको संघर्ष
Paperback
Rs 500
Genre:Political Memoirs
Language : Nepali
Published: November 10, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937775281
ISBN10:9937775280

पछिल्लो बाहिरी पृष्ठबाट

मीता सिंहको जन्म वि.सं. २०१६ मा मङ्गलादेवी सिंह र गणेशमान सिंहका पाँच सन्तानमध्ये कान्छी छोरीका रूपमा भएको हो । उनको यसअघि २०५५ सालमा 'बासँग सम्झनाका क्षणहरू' पुस्तक प्रकाशित भइसकेको छ । महिलामा हुने क्यान्सरमा खास रुचि राख्ने उनी पेसाले प्रसूति/स्त्रीरोग विशेषज्ञ हुन् । हाल उनी बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा अध्यापक तथा प्रसूति/स्त्रीरोग विभागको प्रमुखका रूपमा कार्यरत छिन् । उनले २०७७ सालमा ‘Clinical Oncology of Female Genital Tract' पनि प्रकाशित गरेकी छिन् ।