Genre: | Political Memoirs |
---|---|
Language: | Nepali |
Published: | November 10, 2022 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937775281 |
ISBN10: | 9937775280 |
मीता सिंहको जन्म वि.सं. २०१६ मा मङ्गलादेवी सिंह र गणेशमान सिंहका पाँच सन्तानमध्ये कान्छी छोरीका रूपमा भएको हो । उनको यसअघि २०५५ सालमा 'बासँग सम्झनाका क्षणहरू' पुस्तक प्रकाशित भइसकेको छ । महिलामा हुने क्यान्सरमा खास रुचि राख्ने उनी पेसाले प्रसूति/स्त्रीरोग विशेषज्ञ हुन् । हाल उनी बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा अध्यापक तथा प्रसूति/स्त्रीरोग विभागको प्रमुखका रूपमा कार्यरत छिन् । उनले २०७७ सालमा ‘Clinical Oncology of Female Genital Tract' पनि प्रकाशित गरेकी छिन् ।
Mobile Apps
Contact