G Mane Giraffe

G Mane Giraffe

जि माने जिराफ

Translated by Dr. Bimal Subedi, Edited by Ganesh Prasad Bhattarai
Paperback
Rs 225
Genre:Picturebook for Children
Language : Nepali
Published: July 08, 2023
Edition:1st
Paperback
Pages:80
Weight:86 g

पुस्तकको बारेमा

‘जि माने जिराफ’ टर्कीका लेखक एरगन तानलकले लेखेकोअंग्रेजी “Gi The Giraffe” को नेपाली संस्करण हो। कथामा सहरको चिडियाखानामा बस्ने जि माने जिराफ मुख्य पात्र छ । आफ्नो घाँटी अरू जिराफको जस्तो लामो नभएकामा ऊ निकै चिन्तित हुन्छ । एक दिन चितुवाले अभ्यास र आफ्नो कर्मले सफलता पाइन्छ भन्ने सन्देश दिएपछि ऊ निरन्तर अभ्यासमा लाग्छ । अन्ततः उसको घाँटी अरू जिराफको झैं लामो हुन्छ । कथामा जिराफ स्कुलमा भर्ना भएको, कविता लेखेको, टीभी हेरेको, मोटरसाइकलमा हिँडेको जस्ता रोचक कुरा छन् । अझ जेब्रासँग मिलेर इन्टरनेट चलाएको र गुगल सर्चको सन्दर्भ निकै रमाइलो छ । चरा, गैंडा, हात्ती, कछुवा, ब्वाँसो, बिरालो, कमिलाजस्ता जीवतन्तुबीचको संवाद र सहकार्यलाई पनि लेखकले नौलो ढंगले प्रस्तुत गरेका छन् ।