Fisti ra Farsi

फिस्टी र फर्सी

Paperback
Rs 54Rs 60

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “फिस्टी र फर्सी” श्रीहरि शर्माद्वारा रचिएको एक सचित्र बालकथा हो।फिस्टी र फर्सी कथामा एक बालक र उस्को ठुलो फर्सीबीचको सम्बन्ध देखाइएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।