February 14

February 14

फेब्रुअरी १४

E-book
Rs 95
Paperback
Rs 297Rs 330
Genre:Romance
Language: Nepali
Published:2018
Paperback
Origin:Nepal
ISBN13:9789937932509
ISBN10:9937932505

About the Book

This is the second fictional book by Nimesh Poudel, the author of Five Months.

पछिल्लो बाहिरी पृष्ठबाट

प्रेम । संसारमा सबभन्दा बढी लेखिएको, बोलिएको, देखाइएको, महसुस गरिएको विषय । बुझेर बुझिसाध्य नभएको विषय ।। 'प्रेमले नै देखाउँछ संसारमा, अनेक कलामध्येको चर्तिकला । यो उपन्यास प्रेमान्यास हो । यो यस्तो उपन्यास हो, जसले एकैचोटि दुइटा काम गर्छ - मन सफा पनि गर्छ र दिमाग खराब पनि गर्छ । समयअनुसारको प्रेम । समाजअनुसारको प्रेम । भनौं न, फ्रेमअनुसारको प्रेम । प्रेम निष्ठावान भएर विप्लवी पनि छ र विप्लवी भएर पनि निष्ठावान् छ । विप्लवको डिप-लभ ! रोमान्स त कति कति । युवाका लागि, युवाद्वारा, युवाको कथा ।