Genre: | Biography |
---|---|
Language: | Nepali |
Published: | October 30, 2022 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937950046 |
ISBN10: | 993795004X |
Pages: | 476 |
“विद्यार्थी र शिक्षकको हैसियतले अमेरिकाका विभिन्न विश्वविद्यालयमा मिसेल फुकोदेखि ज्याक्स डेरिडासम्मका प्रवचन सुनेकी छु । तथापि, चाबहिलको पिंडीमा एउटा जीवित विद्यालयमा बसेर मात्रै बल्लतल्ल साहित्यको सत्य अर्थ र सामाजिक सम्भावनाबारे अलिकता बुझ्न पाएकी छु ।” - मेरी डेशेन
“उहाँ सामाजिक न्यायको विषयलाई आत्मसात् गरेर लेख्ने लेखक हो । मलाई लाग्छ, नागरिक अधिकारको सवाल उठाउने उहाँको चिन्तन उदारवादमा आधारित छ ।” - मञ्जुश्री थापा
“विचारधाराका दृष्टिकोणबाट हेर्दा खगेन्द्र दाइ आस्थाका पहरेदार हुन्, बन्दी होइनन् ।” -सीके लाल
Mobile Apps
Contact