EK Baagi

Khagendra Sangraula ko Sadhana ra Sangharsha

 

एक बागी: खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष


Paperback
Rs 850 Rs 945
Send as Gift!
Genre: Biography
Language: Nepali
Published: October 30, 2022
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937950046
ISBN10: 993795004X
Pages: 476

पछिल्लो बाहिरी पृष्ठबाट

“विद्यार्थी र शिक्षकको हैसियतले अमेरिकाका विभिन्न विश्वविद्यालयमा मिसेल फुकोदेखि ज्याक्स डेरिडासम्मका प्रवचन सुनेकी छु । तथापि, चाबहिलको पिंडीमा एउटा जीवित विद्यालयमा बसेर मात्रै बल्लतल्ल साहित्यको सत्य अर्थ र सामाजिक सम्भावनाबारे अलिकता बुझ्न पाएकी छु ।”  -  मेरी डेशेन

“उहाँ सामाजिक न्यायको विषयलाई आत्मसात् गरेर लेख्ने लेखक हो । मलाई लाग्छ, नागरिक अधिकारको सवाल उठाउने उहाँको चिन्तन उदारवादमा आधारित छ ।”    -   मञ्जुश्री थापा

“विचारधाराका दृष्टिकोणबाट हेर्दा खगेन्द्र दाइ आस्थाका पहरेदार हुन्, बन्दी होइनन् ।”    -सीके लाल