Ek ani Shunya
Ek ani ShunyaEk ani Shunya

Ek ani Shunya

एक अनि शून्य: पाश्चात्य दर्शनशास्त्रको सङ्क्षिप्त वर्णनयात्रा

E-book
Rs 245
Paperback
Rs 445 Rs 495
Genre:Philosophy
Language: Nepali
Published:December 25, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937937863
ISBN10:9937937868
Weight:228 g

पछिल्लो बाहिरी पृष्ठबाट

लेखकले पुस्तकमा पाश्चात्य दर्शनको लामो यात्रालाई विभिन्न कालखण्ड, पात्र र विवादबारे स्वयंले अनुभव गरेका सैद्धान्तिक द्विविधा र प्रश्नका आधारमा विवेचना गरेका छन् । तसर्थ यो पुस्तक वर्णनयात्रा मात्र होइन, लेखक स्वयंको जग, जीवन र जगत् बुझ्ने प्रयास पनि हो । नेपाली भाषामा यसरी सरल रूपमा विवेचना गरिएको कमै पुस्तकमध्ये यो पर्छ।
- हरि शर्मा

दर्शनशास्त्रको पठन सरस र सुरुचिपूर्ण हुन सक्छ भन्ने तथ्य स्थापित गर्ने पुस्तक हो यो । 'चिन्तये अतोऽस्मि' अर्थात् 'म सोच्छु, अतः एव म छु' को सार्वभौमिकता अनुभूति गराउने पाश्चात्य दर्शनशास्त्रको वर्णनयात्रा' दर्शनशास्त्रका मात्र नभई सबै विषयका पाठकलाई रोचक खुराक हुनसक्छ ।
- सुरेश ढकाल

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode