Effects of Covid-19 on Dalit Community

कोभिड-१९ले दलित समुदायमा पारेको प्रभाव

Paperback

Currently not available.

Request this book

कोभडि–१९ ले दलति समुदायमा पारेको प्रभाव

समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तक, कोभडि–१९ ले दलति समुदायमा पारेको प्रभाव, अनुसन्धानमा आधारति प्रकाशन हो । सर्वेक्षणको क्रममा ७५३ वटै स्थानीय तहको प्रतनिधित्वि हुने गरी १५०० उत्तरदातालाई सहभागी गराइएको थयिो ।
पुस्तकले वश्विव्यापीरुपमा फैलएिको कोरोना भाइरसका कारण गर्नु परेको बन्दाबन्दी ९लकडाउन० मा नेपालका दलति समुदायमा थपरेको प्रभावलाई उजागर गरेको छ । त्यस्तै, कोरोना भाइरससम्बन्धी उनीहरुको बुझाइ, ज्ञान, सरकारी प्रयास र उनीहरूको दैनकि जनजीवकिामा पारेको प्रभावसम्बन्धी तथ्यहरू प्रस्तुत गरेको छ ।
यसका साथै, पुस्तकले संरचनात्मक वभिेदबाट पल्सिएिका नागरकिहरू वपित्त िवा महामारीका बेला कसरी झन् धेरै उत्पीडनको भूमरीमा पर्छन् भन्ने वषियमा तथ्यगत वश्लिेषण गरेको छ । १४२ पृष्ठको यो पुस्तकको मूल्य रु। २७५ रहेको छ

पछिल्लो बाहिरी पृष्ठबाट

दलित तथा सीमान्तकृत समुदाय विपद् वा महामारीको सामना गर्न सक्दैनन्, उनीहरूले संसाधन जुटाउन पनि सक्दैनन्, किनकि राज्यका स्रोत-साधनमा उनीहरूको पहुँच कमजोर रहेको हुन्छ |

कोभिड १९ ले दलित समुदायमा पारेको प्रभाव पुस्तकले संरचनात्मक विभेदबाट पिल्सिएका समूहहरू विपत्ति तथा महामारीको बेलामा कसरी थप उत्पीडनको सिकार हुन्छन् भन्ने विषयको खोजीनीति गर्ने प्रयास गरेको छ । यसले महामारीका बेलामा राज्यले बहिष्कृत समूहको पक्षमा नीति निर्माण गर्न मद्दत गर्नेछ । पुस्तकले महामारीपश्चात् उनीहरूको सबलीकरण र समावेशी विकास गर्नेतर्फ राज्यलगायत सम्बन्धित सबैलाई अवश्य झक्झकाउने छ ।

All Editions

Paperback
Samata Books, 2020

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review