Dura Jatika Lok Kathaharu

Dura Jatika Lok Kathaharu

दुरा जातिका लोककथाहरू

Paperback
Rs 130
Genre:Nepali Folklore
Language: Nepali
Published:January 01, 2022
Edition:1st
Paperback
Pages:96

पुस्तकको बारेमा

साहित्य (मातृभाषा) विभागको अनुसन्धान परियोजनाअन्तर्गत दुरा भाषाविज्ञ मुक्तिनाथ घिमिरेको सङ्कलन तथा लेखनमा नेपालका अल्पसङ्ख्यक दुरा जातिमा प्रचलित लोककथाहरूको सङ्ग्रह ‘दुरा जातिका लोककथाहरू’ प्रकाशित भएको हो । 

पुस्तकमा दुरा जातिको परिचयका साथै उक्त जातिमा प्रचलित ३२ ओटा लोककथा समाविष्ट रहेका छन् ।