Dristhikon
DristhikonDristhikon

Dristhikon

दृष्टिकोण

Paperback
Rs 550
Genre:Arts
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Pages:452
Weight:400 g

पुस्तकको बारेमा

यस प्रकाशनमा संगृहीत विचारमा तीन महत्वपूर्ण पक्षहरु छन्। पहिलो -देशलाई पछौटेपनबाट विकासतिर लैजाने प्रधानमन्त्रीको विचार र संकल्प। दोस्रो- उहाँका शब्द मुद्रामार्फत प्रस्तुत दर्शक/ स्रोताको मनस्थिति। तेस्रो- समाज, राजनीति र अर्थतन्त्रको समसामयिक चित्र। यसमा संगृहीत सामग्रीका दुई भिन्न आयामहरू पनि छन्। पहिलो- पछौटे, अविकसित र गरिबीले पिल्सियको अवस्थामा रहेको देशलाई अग्रगामी, विकसित र समृद् बनाउने मांगचित्र। दोस्रो- समृद् नेपाल, सुखी नेपालको आधारभूत लक्ष्य प्राप्तिपछिको पुस्ताले समृद्दीको आधारभूमि अध्ययन गर्ने महत्वपुर्ण एतिहासिक दस्तावेज।