Don't Touch Me Oh Kabitaharu

Don't Touch Me Oh Kabitaharu

डन्ट टच मी ओ कविताहरु

Paperback
Rs 179Rs 199
Currently not available.
Contact us for further queries.
Genre:Poetry
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937856379
ISBN10:993785637X
Pages:120

पछिल्लो बाहिरी पृष्ठबाट

अढाइ दशकअघि उनी धरानका सडकमा निस्फिक्री हिँड्ने युवायुवतीमाझ एलेन गिन्सबर्गको शक्ति र मर्लिन मुनरोको सौन्दर्य खोज्थे । अहिले उनी सुदूरबाट कुनै समय राजधानी आइपुगेको सगुने जुम्लीको श्रममा सौन्दर्य देख्छन् । सिंहदरबार हेर्दै कुरूस चलाउने सगुने जुम्ली र सिंहदरबारभित्र फाइल पल्टाउँदै कविता लेख्ने चन्द्र दुवैको 'दुसरा इलिम' ले नै साँचो अर्थमा राष्ट्र बलियो हुने हो । पछिल्लो समयमा उनले सीमान्तकृत वर्ग, समुदाय, क्षेत्र र जातिका कमजोर आवाजलाई काव्यको शक्ति दिएका छन् । हिजो जीवनको अव्यवस्थाविरूद्ध एक्लै कुर्लने चन्द्र आज समाजका अन्तरद्वन्द्वभित्र छिरेर अरुलाई तिनकै भाषामा कुर्लन उक्साउँदै छन् । - श्रवण मुकारूङ, (कान्तिपुर दैनिक)

सशक्त कवि चन्द्र घिमिरे कोलकतामा नेपाली वाणिज्यदुतका रुपमा सेवारत छन् ।