Dhritarashtra

Dhritarashtra

धृतराष्ट्र

Paperback
Rs 200
Genre:Religious & Spiritual Fiction
Language: Nepali
Published:November 12, 2016
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937644471
ISBN10:993764447X
Pages:96
Weight:125 g

पुस्तकको बारेमा

महाभारतले खल चरित्र मानेका धृतराष्ट्रको पक्षबाट सहानुभूतिपूर्वक वकालत गरिएको छ भने, महाभारतले सर्वश्रेष्ठ ठहराएका कृष्णलाई कुटिल र त्यागी मानिएका भीष्मलाई कुण्ठाग्रस्त भएको तर्क स्थापित गरिएको छ । यस काव्यमा कवि कँडेल आफूमा धृतराष्ट्रका देउता चढेर बकेका छन्। उनले धृतराष्ट्रलाई पर्याप्त सहानुभूति दिएका छन्। एउटा सफल आख्यानकारले आफ्ना सबै पात्रहरूलाई बराबर माया र सहानुभूति गर्नुपर्छ भन्ने कुराको प्रमाण पनि हो यो ।