Dharashayi Dharati

Dharashayi Dharati

धराशायी धरती

पुस्तकको बारेमा

मानिसले पृथ्वीको दोहन गरेर यसको प्राकृतिक सन्तुलनलाई नै असर पारेको कुरा सबैलाई थाहै छ। अत्यधिक कार्बन उत्सर्गले गर्दा वायुमण्डलको ओजोन तह नै संकटमा परेको छ। बढ्दो उष्णीकरणले गर्दा ध्रुवीय क्षेत्रका बरफका समुद्रहरू पग्लिन थालेका छन्। पृथ्वी धराशायी हुँदैछ। यी सबै कारणहरूले गर्दा पृथ्वीमा अनेक प्राकृतिक प्रकोपहरू पनि बढिरहेका छन्। हरेक यस्ता प्रकोपमा परेर हजारौं मानिसको ज्यान जान्छ तै पनि मानिसले चेतेको छैन।

तर पृथ्वी पनि त्यति कमजोर चाहिं छैन। यसले पनि आफूलाई बचाइराख्न आफ्नै तरिकाले प्रतिकार गर्छ।  निर्जीव जस्तो देखिने यो खगोलीय पिण्डमा मानिसको भन्दा बेग्लै तर मानिस भन्दा  भन्दा कैयौं गुणा बढी चेतना छ र आवश्क परेमा उसले त्यो चेतनाको प्रयोग गर्छ भन्ने कुरा एउटा सिमेन्ट कारखानाको उदाहरण दिएर यो उपन्यासमा प्रस्तुत गरिएको छ।    

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode