Dear Ijeawele, or A Feminist Manifesto in Fifteen Suggestions

डियर इजियावेले, अर्थात् नारीवादी घोषणापत्रका लागि पन्ध्र सुझाव


Paperback
Rs 180 Rs 200
Genre: Literature/Essays
Language: Nepali
Published: August 2021
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937934145
ISBN10: 9937934141

पछिल्लो बाहिरी पृष्ठबाट

आमा-छोरीबीचको सम्बन्धका महत्त्वपूर्ण पक्ष यौन, पहिरन तथा शङ्गार आदिबारे अनुभवी तथा मिलनसार शैलीमा चर्चा गर्दै आफै पनि एउटी छोरीकी आमा 'आदिच्येले विवाह र करियरको विषयमा आत्मनिर्णयलाई अँगाल्ने सल्लाह दिएकी छन् । अभिभावकहरूका लागि उनका सल्लाह अत्यन्त उपयोगी छन्।
- जुली हैल, बुक पेज
 

आउँदा पुस्तालाई लैङ्गिक विभेदरहित बनाउँदै कसरी हुर्काउने भन्नेबारे टिप्स। आफू पनि पढ्नुहोस - र भर्खरै सन्तान जन्माएका साथी-संगीलाई पनि पढाउनुहोस्।
- स्किम रिइस 

 


RELATED BOOKS