Damanraj Tuladhar

दमनराज तुलाधर

Paperback

Currently not available.

Request this book

राणाविरोधी आन्दोलनका एक निर्भीक योद्धा, कुशल प्रशासक, निपुण लेखक तथा अनुवादकको इमानदार आत्मकथा

पछिल्लो बाहिरी पृष्ठबाट

इतिहासका एक दुर्लभ पात्र हुन्- दमनराज तुलाधर । राणाकालीन चाकरीमा खाइखेलो गरेको आफ्नो पुख्र्यौलीलाई उधिन्दै राणाविरोधी आन्दोलनका एक निर्भीक अभियन्ता बनेका उनी बहुआयामिक जीवनका भोक्ता हुन् ।

श्री ३ महाराजहरूदेखि राजा महेन्द्रसम्मका भित्री कथा, २००७ सालको क्रान्तिको जग बसाल्न खेलिएको भूमिकाका मसिना टिप्पणीका साथै नेपाल-भारत वाणिज्य सन्धि, छुट्टै पारवहन सन्धि, नेपाल-तिब्बत सीमास्तम्भ स्थापनादेखि शाही भूमिसुधार आयोगका कथ्य यस पुस्तकमा छन् ।

व्यक्तिगत जीवन भोगाइलाई रसिक ढङ्गले प्रस्तुत गर्दै उनले नेपालको निजामती कर्मचारीतन्त्र र शासनपद्धतिको उछितो काढेका छन् ।

राजा महेन्द्रसँग सोमरसपान गर्दै उनका भाषण र पुस्तक लेखन तथा भाषानुवाद गरेका दमनराजको ३८ वर्षदेखि 'प्रतिबन्धित'जस्तै रहेको यो पुस्तक व्यक्तिगत पाखण्ड र मपाईंत्वले थिलथिलो परेको आत्मकथा लेखनीको बजारमा 'नेपाली माटो चिनेको नमुना आत्मकथा' हो ।

All Editions

9789937935197
Paperback
ISBN13: 9789937935197
BookHill, 2020

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review