Company Kanun's front cover
Company Kanun's front coverCompany Kanun's back cover

Company Kanun

कम्पनी कानुन
Paperback
Rs 895

पछिल्लो बाहिरी पृष्ठबाट

वि.सं. २०३० मा तनहुँमा जन्मनुभएका डा. अवतार न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट २०५६ सालमा कानूनमा स्नातकोत्तर र २०५७ सालमा राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । त्यस्तै उहाँले २०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाट "Banking Crime in Nepal" विषयमा विद्यावारिधि गर्नुभएको छ । २०५३ सालमा अधिवक्ताको प्रमाणपत्र लिई कानून व्यवसायमा संलग्न हुनुभएका लेखक तनहूँ जिल्ला अदालत वार एशोसिएशनको पूर्व उपाध्यक्ष तथा सर्वोच्च अदालत वार एशोसिएशनको पूर्व कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

नेपालमा आर्थिक तथा वाणिज्य कानको विषयमा विकास तथा सुधारका लागि अनुसन्धान गर्न रूचाउने लेखयौपानेका वाणिज्य तथा आर्थिक कानूनका विषयमा सयौँ संख्यामा लेख रचनाहरू प्रकाशित भएका छन् । उहाँले बैंक तथा वाणिज्य क्षेत्रका संघ संस्थाहरूमा कानून परामर्शदाताको भूमिका निर्वाह गर्नुका अलावा त्रिभुवन विश्वविद्यालय, नेशनल ल कलेजमा वाणिज्य कानून विषयमा अध्यापन गर्नुहुन्छ । उहाँका हालसम्म निम्न कृतिहरू प्रकाशित भइसकेका छन् ।

बैकिङ्ग कानूनमा सर्वोच्च अदालतको भूमिका (२०६०) कम्पनी कानून (२०६३, हाल तेस्रो संस्करण)

- Fiscal Law (2073)

- बैकिङ्ग कानून (२०७६)

- Text Book on Company Law (2076)

- Banking Law and Crime (2079)