Chyau ko Jungle
Chyau ko JungleChyau ko Jungle

Chyau ko Jungle

च्याउको जङ्गल

Paperback
Rs 180Rs 200
Genre:Poetry
Language: Nepali
Published:April 14, 2014
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937627108
ISBN10:9937627109

पछिल्लो बाहिरी पृष्ठबाट

के थाहा तिमीहरूलाई 

मभित्र कसरी उम्लिरहेको छ खरानी ? 

के थाहा तिमीहरूलाई 

म किन निदाउन सक्दिनँ रातभरि ? 

युद्धमा मरेका केटाकेटीहरू उ

खुको राइफल बोकेर लखेट्छन् मलाई 

म तिम्रो तस्विरपछाडि लुकेर सास फेर्छ। 

तरबारमा झुन्डिएका टाउकाहरू 

गीत गाउँदै लखेट्छन् मलाई ! 

खरानीबाट उठेर क्षतविक्षत कडालहरू 

आफ्नो जीवनको मूल्य माग्दै लखेट्छन् मलाई । 

म झन्डाले मुख छोपेर आँसु पुछ्छु !