Chhuteko Rail
Chhuteko RailChhuteko Rail

Chhuteko Rail

छुटेको रेल

Paperback
Rs 300
Genre:Fiction
Language : Nepali
Published: 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937061391
ISBN10:9937061393
Pages:175
Weight:150 g

पुस्तकको बारेमा

डीभी परेर अमेरिका भासिएको एक शिक्षित नेपाली युवाको अमेरिकी भोगाइ हो छुटेको रेल। यस उपन्यासले तेस्रो विश्वबाट सपनाको देश अमेरिका पुग्ने शिक्षित युवायुवतीहरुको कथा बोकेको छ।

यो उपन्यास अमेरिकामा वसोवास गरिरहेका नेपाली आप्रवासीहरुको बढ्दै गइरहेको पारिवारिक विचलन र बढ्दो पारिवारिक दूरीको साक्ष्य पनि हो।