Chitrabhitra lukeka shabda

चित्रभित्र लुकेका शब्द
by Gayatri Bista, Illustrated by Bigyata Karki

Paperback

Currently not available.

Request this book

पछिल्लो बाहिरी पृष्ठबाट

विज्ञता कार्की

जन्म : २०५८/४/२२

विद्यालय : एम्विस्न एकेडेमी पुरानो वानेश्वर

गायत्री बिष्ट

जन्म : २०२८/८/५

सलम्बुटार, साँखु, काठमाडौँ

 

भाइ बहिनी !

यो पुस्तकका चित्रकार विज्ञता कार्की हुनुहुन्छ । उहाँ तपाईंहरूजस्तै सानी र प्यारी हुनुहुन्छ । उहाँका चित्रहरू हेरेर उहाँकी आमा गायत्री बिष्टले कविता लेख्नु भएको हो । तिनै चित्र र कविता मिलाएर चित्रभित्र लुकेका शब्द पुस्तक बनेको छ ।

आहा ! कति राम्रो काम हगि । छोरी चित्र कोर्ने, आमा कविता लेख्ने । मिलिजुली काम । सहसिर्जनाको एउटा राम्रो नमुना । यस्तो राम्रो बालपुस्तक प्रकाशन गर्न दिनुभएकोमा बालचित्रकार विज्ञता कार्की र साहित्यकार गायत्री बिष्टमा न्यानो धन्यवाद ।

 

All Editions

Paperback
Bal Sansar Pvt Ltd

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review