Chiniya Patrakarko Najarma Nepal

चिनियाँ पत्रकारको नजरमा नेपाल: सुधार या समाप्त


Paperback
Rs 350
Send as Gift!
Genre: Politics & Government
Language: Nepali
Published: January 29, 2022
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937945028
ISBN10: 993794502X
Pages: 240

पुस्तकको बारेमा

चिनियाँ पत्रकारको नजरमा नेपाल सिन्ह्वा समाचार संस्थाका वरिष्ठ पत्रकार चाउ सेङपिङद्वारा लिखित गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड ’को नेपाली संस्करण हो।

नेपाली संस्करणको यो पुस्तकलाई राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन गरी पाँच अध्यायमा बाँडिएको लेखकले बताएका छन् ।

यो पुस्तकमा लेखकले आफूले राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका विभिन्न लेखहरूको माध्यमद्वारा आफ्नो निजी अनुभव र अन्य घटनाहरूलाई सार्वजनिक गरेका छन् ।