Chhaal

Chhaal

छाल

Paperback
Rs 350
Genre:Memoirs
Language: Nepali
Published:January 21, 2017
Edition:1st
Paperback
Pages:256

पुस्तकको बारेमा

'छाल' पुस्तकमा लेख़क दुर्गानाथ शर्माको जीवनयात्राको आरोह–अवरोहसँगै नेपाली पत्रकारिताको विकासक्रम पनि लेखबद्ध भएको अनुभव गर्न सकिन्छ ।

शर्माले गोरखापत्रको इतिहास लेख्ने क्रममा संक्षेपमा नेपाली पत्रकारिताकै इतिहास लेखेका छन् । रेडियो नेपालका र नेपाल टेलिभिजनका संघर्षका कथा निकै रोचक छन्  ।
 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode