Chhaal's front cover

Chhaal

छाल
Paperback
Rs 350
Genre:Memoirs
Language : Nepali
Published: January 21, 2017
Edition:1st
Paperback
Pages:256

पुस्तकको बारेमा

'छाल' पुस्तकमा लेख़क दुर्गानाथ शर्माको जीवनयात्राको आरोह–अवरोहसँगै नेपाली पत्रकारिताको विकासक्रम पनि लेखबद्ध भएको अनुभव गर्न सकिन्छ ।

शर्माले गोरखापत्रको इतिहास लेख्ने क्रममा संक्षेपमा नेपाली पत्रकारिताकै इतिहास लेखेका छन् । रेडियो नेपालका र नेपाल टेलिभिजनका संघर्षका कथा निकै रोचक छन्  ।