Charika Ramaila Katha

चरीका रमाइला कथा


Paperback
Rs 45 Rs 50
Send as Gift!

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “चरीका रमाईला कथा” हरिप्रसाद भण्डारीद्वारा रचिएको एक बालकथासंग्रह हो।
चरीका रमाईला कथा पुस्तकमा स-साना बालबालिकाहरुका लागी उपयुक्त चराचुरुंगी सम्बन्धी कथाहरु एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।