Char Khutteyko Gharjam
Char Khutteyko GharjamChar Khutteyko Gharjam

Char Khutteyko Gharjam

चारखुट्टेको घरजम

Paperback
Rs 175
Genre:Stories
Language : Nepali

पछिल्लो बाहिरी पृष्ठबाट

जर्ज अरवेल (सन् १८५०३-१८५०); अंग्रेजी साहित्यका सफल निबन्धकार, पत्रकार, व्यङ्ग्यकार र समालोचक हुन् । उनको जन्म नेपालको सीमा नजिक पर्ने बिहार (भारत) को मोतिहारीमा भएको हो । उनी केही समय बेलायतको उपनिवेश रहेको बर्मा (हाल, म्यान्मार) को प्रहरी सेवामा पनि थिए । उनको वास्तविक नाम एरिक आर्थर ब्लेयर हो । थुप्रै कृतिमध्ये 'एनिमल फार्म' र '१८८४' ले उनलाई प्रख्याती र अमरत्व प्रदान गरेका छन् ।

फणीन्द्रप्रसाद उपाध्याय (आचार्य) (वि.सं. १८८२-२०५३)
अंग्रेजी साहित्यमा एमए र बीएल गरी सरकारी सेवामा लागेका उपाध्यायले स्वान्तसुखाय 'एनिमल फार्म' अनुवाद गरेको देखिन्छ। २६ वर्षको उमेरमा सल्यान, बाग्लुङ क्षेत्रका बडाहाकिम भएका उपाध्याय नेशनल ट्रेडिङ लि. को उपप्रमुख र २०४५ सालतिर तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगमा आयुक्त समेत रहेका थिए । उनकी धर्मपत्नी सुशीला आचार्य छोरासँग अमेरिकामा बसोबास गर्छिन् ।