Camrade Driver's front cover

Camrade Driver

कमरेड ड्राइभर
Paperback
Rs 199
Genre:Short Stories
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937866323
ISBN10:9937866324
Pages:105
Published: 2012
Edition:1

पुस्तकको बारेमा

कमरेड ड्राइभर कथा–संग्रहमा जनयुद्धमा लागेका सामान्य जनता पछि कसरी विदेशमा ड्राइभर र कुल्लीमा परिणत भए अनि कसरी माथिल्ला नेता सत्तामा पुगे भन्ने कुरा प्रस्ट्याइएको छ । संग्रहमा १६ वटा कथा छन् ।