Buddha Ek Bhram Anek

Buddha Ek Bhram Anek

बुद्ध एक भ्रम अनेक

Paperback
Rs 125
Genre:Buddhism
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937834575
ISBN10:9937834570
Pages:95
Weight:200 g

पछिल्लो बाहिरी पृष्ठबाट

'बसन्त महर्जन लामो समयदेखि इतिहास, संस्कृति तथा पुरातत्वको अध्ययन अनुसन्धानमा संलग्न छन् । बौद्ध इतिहास र दर्शनको अध्ययनमा विशेष रुची राख्ने महर्जनका हजारौं लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । बुद्ध धर्मसम्बन्धी केही पुस्तक प्रकाशित भईसकेका छन् भने। 'थुप्रै पुस्तक प्रकाशनको क्रममा छन् । पत्रकारिताको पृष्ठभूमिबाट आएका कारण प्रत्येक लेखनमा 'नयाँ कुरा समावेश गर्न उनी प्रयत्नशील हुन्छन् । आफनो अध्ययन अनुसन्धानका लागि विभिन्न ठाउँको यात्रा गरिरहने उनी अन्वेषक यात्री ने हन । यात्रा साहित्यको लेखनमा पुरस्कृत पनि भएका छन् । उनको अर्को पक्ष हो, फोटोग्राफी । यात्राका क्रममा खिचिएका फोटोहरुको संकलनमा मुख्यतः बौद्ध स्थल, बौद्ध जनजीवन, प्राकृतिक सौन्दर्य ऐतिहासिक स्थलहरू तथा विभिन्न व्यक्तित्व रहेका छन्