Brihattar Nepali Sabdakosh

बृहत्तर नेपाली शब्दकोश


Paperback
Rs 2895
Send as Gift!
Genre: Teaching Resources & Education
Language: Nepali
Published: September 10, 2022
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937126489
ISBN10: 9937126487
Pages: 2060

पुस्तकको बारेमा

यो शब्दकोष चूडामणी गौतमले अविश्रान्त रूपमा ११ वर्ष लागिपरेर सम्पादन गर्नुभएको हो । करिब ८७ हजार शब्दको प्रविष्टिसहित आएको शब्दकोशलाई भाषाविद् शरच्चन्द्र वस्तीले ‘यो कोष नेपाली भाषालाई वर्णविन्यासका विकृतिको आत्मघाती अराजकताबाट मुक्त गराउने बृहत्तर संकल्प र सामर्थ्यले ओतप्रोत’ भनेर सराहना गरेका छन् ।