Bishwamanchma Narendra Modi's front cover
Bishwamanchma Narendra Modi's front coverBishwamanchma Narendra Modi's back cover

Bishwamanchma Narendra Modi

विश्वमञ्चमा नरेन्द्र मोदी
Paperback
Rs 799
Genre:Biography
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937963657
ISBN10:9937963656
Published: May 15, 2024

पछिल्लो बाहिरी पृष्ठबाट

विगत दश वर्षमा विश्वमञ्चमा भारतको उपस्थितीसँगै भूमिका पनि बढेको छ । 'सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास'लाई राष्ट्रिय मात्र होइन आफ्नो अन्तर्राष्ट्रिय मन्त्र बनाएको छ भारतले । 'वसुधैव कुटुम्बकम्' को भावना सहित सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्रीका रूपमा निर्वाचित हुँदा नरेन्द्र मोदीले 'छिमेकी पहिलो' नीति अपनाए । यही नीतिको नतिजा भन्नुपर्छ नरेन्द्र मोदी प्रधानमन्त्रीका रूपमा तीन पटक नेपाल भ्रमणमा आए । सन् २०१४ देखि २०२४ सम्म मोदीले ७० भन्दा बढी वटा अन्तर्राष्ट्रिय यात्रा गरेकाछन् । यी हरेक यात्राले विश्वमञ्चमा भारतको स्थान एकपछि अर्को गरेर बलियो बनाएकाछन् ।

१ अर्ब ४२ करोडभन्दा बढी जनसंख्या भएको भारत विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक देश हो । नेपालको अनन्य छिमेकी भारतले पछिल्ला वर्षहरूमा विश्वमञ्चमा आफूलाई कसरी प्रस्तुत गरिरहेको छ । छिमेकीहरूप्रति कस्तो नीति अपनाईरहेको भनेर थाह पाउन, बुझ्न नरेन्द्र मोदीका यी यात्राका सम्बोधन र संवाद सबैभन्दा महत्वपूर्ण सामाग्रि हुन् ।