Bikalpako Khoji
Bikalpako KhojiBikalpako Khoji

Bikalpako Khoji

विकल्पको खोजी

Paperback
Rs 247Rs 275
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937593878
ISBN10:9937593875

पछिल्लो बाहिरी पृष्ठबाट

मैले यसभित्र रहेका सत्र वटा रचना पढें । रचनाभित्र मुख्य सार वस्तुलाई सूक्ष्म रूपले खोज्ने प्रयास गरें । कथा कविता निबन्ध र अरू लेखहरू लेख्नु मेरो सामान्य मानवीय चासो बाहेक केही होइन । मलाई औधि आश्चर्य केमा छ भने दुर्गाप्रसाद काफ्लेको लेखन यात्रा बार्धक्यको निकटबाट प्रत्यक्ष भएको देखिन्छ, तर लेखनशैलीको सरसता, सरलता, सहजता र निर्बोधता हेर्दा परिमार्जित साधक, हस्ताक्षर र चिन्तकको अनुभव हुन्छ । करीब साठीको पोयामा पुगेर प्रकटीकरण हुन लागेका दुर्गाले नित्यनिरन्तर अभ्यास गरेका थिएनन् भने निश्चय पनि मेरो आश्चर्यलाई सही मान्नु पर्ने हुन्छ ।
 -पुरुषोत्तम दाहाल

नेपाली साहित्य आकासमा नयाँ उत्साह र उमङ्गका साथ सामाजिक जीवनसंग सम्बन्धित कथा वस्तु लिएर आउनु हुने कथा र निबन्धको स्वाद एकैचोटी चखाउने साहित्यकार दुर्गाप्रसादका यी रचना अत्यन्तै समसामयिक छन्। 
-प्रकाशक