Bijayraj Acharyaka Balkritiharuko Adhyan

Paperback
Rs 500
Genre:History
Language : Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937313285
ISBN10:9937313287
Pages:224

पछिल्लो बाहिरी पृष्ठबाट

माथिल्लो र आफ्नो पुस्तालाई बदल्न सकिँदैन । पहिलो पुस्ता आफू बदलिने भन्दा पनि अरुलाई आफूजस्तै बनाउन खोज्छ भने आफ्नो पुस्तासँग टक्कर वा प्रतिस्पर्धा मात्रै हुन्छ । भविष्यका अभिभावक भनेका बालबालिका हुन् । तिनीहरुलाई गहिरो प्रभाव छाड्ने साहित्य र फिल्म नै हुन् ।

                                                                                                     - विजयराज आचार्य

प्रमोद प्रधान नेपाली राहित्यमा कविता, समालोचना र बालसाहित्यका क्षेत्रमा स्थापित नाम हो । साढे चार दशकभन्दा बढी समरदेखि साहित्य साधनामा समर्पित उनका चार कवितासङ्ग्रह, पाँच समालोचना ग्रन्थ र एक सन्दर्भसूचीका अतिरिक बालसाहित्यतर्फ २५ वटा कृति प्रकाशित भइसकेका छ । २०२९ सालमा कविता प्रकाशित गरेर यात्रा थालेका जको बालसाहित्यतर्फ बालकविता, बालकथा, चित्रकथा, जीजी र अनुवाद विधाका कृति छापिएका छन् । यसबाहेक बालरहित्यको अध्ययन र अनुसन्धानका क्षेत्रमा उनको अत्यन्त हत्वपूर्ण योगदान रहेको छ । नेपाली बालसाहित्यको इतिहार (समालोचनात्मक ग्रन्थ, २०५७, चौथो संस्करण २०७०, नेपाली बालवाङ्मय परिचयकोश ( कृतिपरिचयकोश, २०५), नेपाली बालसाहित्य सन्दर्भ सूची (२०७२), नेपाली बालाङ्मय परिचयकोश २०६४ -२०७० (२०७५) र विनय कसजू : योगदान र मूल्याङ्कन (समालोचनात्मक ग्रंथ, २००६) उनका यस्तै महत्वपूर्ण पुस्तक हुन् । उनव सम्पादनमा बालसाहित्यका अढाइ दर्जनभन्दा बढी कृति काशित भइसकेका छन् । प्रधान हाल बालवाङ्मय तथा अनुन्धान केन्द्रका अध्यक्ष छन् ।