Bigyan Katha

Bigyan Katha

विज्ञान कथा

Paperback
Rs 268Rs 298
Currently not available.
Contact us for further queries.
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937874502
ISBN10:9937874505
Pages:246

पछिल्लो बाहिरी पृष्ठबाट

उपन्यास होस् या गजल, नाटक होस् या कविता, संस्मरण होस या निबन्ध- सबै विधामा उनले हात चलाएका छन् । नेपाली विज्ञान कथा फाँटको त उनी एक्ला नक्षत्र हुन् । पुस्तकमा संगृहीत उनका कथा स्वैरकल्पना, गहन अन्तर्दृष्टिले समृद्ध बनेका छन् । तिनले पाठकलाई विचित्रको वैज्ञानिक, स्वैरकाल्पनिक संसारमा लैजान्छन्, विज्ञानले ल्याएका चरम उन्नति र विसंगतिका कुरा उठाउँछन् । यथार्थिक आख्यानमात्र पढ्न बाध्य नेपाली साहित्यका पाठकले यी कथामा छुट्टै स्वाद पाउनेछन् ।
'पागलबस्ती' उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरेका सरुभक्त समकालीन नेपाली साहित्यिक वृत्तका उत्कृष्ट साहित्यकार हुन् ।