Bichaar-Bimarsha

Bichaar-Bimarsha

विचार-विमर्श

E-book
Rs 400
Paperback
Rs 550
Genre:Non-fiction
Language: Nepali
Published:July 2019
Edition:First
Paperback
Origin:Nepal
ISBN13:9789937062008
ISBN10:9937062004
Pages:484

पुस्तकको बारेमा

शारदा प्रसाद दाहालद्वारा लिखित यस पुस्तकमा समेटिएका आलेखहरु : 

के हामी वास्तवमा स्वतन्त्र हुन्छौं या हुन्नौँ भन्ने विषयमा स्वतन्त्रताको दार्शनिक विश्लेषण 

धर्म र ईश्वरका विषयमा मनोविज्ञानले के भन्छ? यस सम्बन्धमा मनोविज्ञानका सिद्धान्तका साथै फ्रायड र युंग जस्ता प्रख्यात मनोविश्लेषकहरुको विचार । 

मानव स्वभाव भनेको के हो ? यसको विकास अर्थ र प्रकृति सम्बन्धमा दार्शनिक , मनोवैज्ञानिक , मानव शास्त्री र समाजशास्त्रीहरुको विचर र धारणा । 

मृत्यु चिंतन र विमर्श : मृत्युको तत्वमीमांसीय (Metaphysical) विश्लेषणका साथै मृत्यु सम्बन्धमा पुर्वीय दर्शनले के भनेको छ त्यसको विवेचनाका साथै पश्चिमी विचारकहरु र साहित्यकारहरुको धारणा  । 

के सुखको चाहना प्राणीमात्रलाई हुन्छ , त्यस्तो सुखको अर्थ के हो भन्ने सम्बन्धमा शास्त्रीय विचार , पश्चिमी विचार र  यस सम्बन्धमा विशेषतः प्रख्यात अंग्रेज दार्शनिक Bertand Russel का विचारहरु । 

ईश्वरको अस्तित्व र अनस्तित्व सम्बन्धमा पुर्वीय र पश्चिमी विचारकहरु के भन्छन् तिनको विशद विवेचना । 

आजको उत्तरआधुनिकताको बहसमा दर्शन र विज्ञानको विरोध । 

पछिल्लो बाहिरी पृष्ठबाट

शारदाप्रसाद दाहाल 

माता / पिता : बालकुमारी दाहाल/बद्रीनाथ दाहाल

परिवार : पत्नी- मीना दाहाल, पुत्र- डा. प्रदीप, पुत्रबधु- बविता, पुत्र- प्रभाष, पुत्रबधु- नीता, नातिहरू- अपूर्व, आहान, अधीश, नातिनी- माहिरा

जन्मथलो : लेखानी, उदयपुर हाल बसोबास : बत्तीसपुतली, पुरानोबानेश्वर, काठमाडौँ

पेसा : सेवानिवृत्त निजामति कर्मचारी

मोबाइल नं. : ९८४१४९४७३७

इमेल : sharadapdahal@gmail.com

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode