E-book

Rs 400

Paperback

Rs 550

Delivery in 1-3 days

पुस्तकको बारेमा

शारदा प्रसाद दाहालद्वारा लिखित यस पुस्तकमा समेटिएका आलेखहरु : 

के हामी वास्तवमा स्वतन्त्र हुन्छौं या हुन्नौँ भन्ने विषयमा स्वतन्त्रताको दार्शनिक विश्लेषण 

धर्म र ईश्वरका विषयमा मनोविज्ञानले के भन्छ? यस सम्बन्धमा मनोविज्ञानका सिद्धान्तका साथै फ्रायड र युंग जस्ता प्रख्यात मनोविश्लेषकहरुको विचार । 

मानव स्वभाव भनेको के हो ? यसको विकास अर्थ र प्रकृति सम्बन्धमा दार्शनिक , मनोवैज्ञानिक , मानव शास्त्री र समाजशास्त्रीहरुको विचर र धारणा । 

मृत्यु चिंतन र विमर्श : मृत्युको तत्वमीमांसीय (Metaphysical) विश्लेषणका साथै मृत्यु सम्बन्धमा पुर्वीय दर्शनले के भनेको छ त्यसको विवेचनाका साथै पश्चिमी विचारकहरु र साहित्यकारहरुको धारणा  । 

के सुखको चाहना प्राणीमात्रलाई हुन्छ , त्यस्तो सुखको अर्थ के हो भन्ने सम्बन्धमा शास्त्रीय विचार , पश्चिमी विचार र  यस सम्बन्धमा विशेषतः प्रख्यात अंग्रेज दार्शनिक Bertand Russel का विचारहरु । 

ईश्वरको अस्तित्व र अनस्तित्व सम्बन्धमा पुर्वीय र पश्चिमी विचारकहरु के भन्छन् तिनको विशद विवेचना । 

आजको उत्तरआधुनिकताको बहसमा दर्शन र विज्ञानको विरोध । 

पछिल्लो बाहिरी पृष्ठबाट

शारदाप्रसाद दाहाल 

माता / पिता : बालकुमारी दाहाल/बद्रीनाथ दाहाल

परिवार : पत्नी- मीना दाहाल, पुत्र- डा. प्रदीप, पुत्रबधु- बविता, पुत्र- प्रभाष, पुत्रबधु- नीता, नातिहरू- अपूर्व, आहान, अधीश, नातिनी- माहिरा

जन्मथलो : लेखानी, उदयपुर हाल बसोबास : बत्तीसपुतली, पुरानोबानेश्वर, काठमाडौँ

पेसा : सेवानिवृत्त निजामति कर्मचारी

मोबाइल नं. : ९८४१४९४७३७

इमेल : sharadapdahal@gmail.com

All Editions

9789937062008
Paperback, First
ISBN13: 9789937062008
Alliance Printers and Media House, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review