Bhuktaman
BhuktamanBhuktaman

Bhuktaman

भुक्तमान: राज्यको अकर्मण्यता र नागरिकको निरीहता

Paperback
Rs 595
Genre:Fiction
Language : Nepali
Published: January 17, 2024
Paperback
Origin:Nepal
ISBN13:9789937775625
ISBN10:9937775620
Pages:308
Dimensions:5.2 x 7.9 x 0.52 inches
Weight:229 g

पछिल्लो बाहिरी पृष्ठबाट

एक पतिले आफ्नी पत्नीको स्वास्थ्यमा अचानक गम्भीर जटिलता देखिएपछि बेहोरेको सास्तीको साबिती हो, भुक्तमानः राज्यको अकर्मण्यता र नागरिकको निरिहता प्रस्तुत पुस्तकमा एक निम्न-मध्यमवर्गीय परिवारले मुलुकको गैरजिम्मेवार स्वास्थ्य प्रणालीका कारण बेहोरेको सामाजिक, आर्थिक तथा मानवीय क्षतिको कथाव्यथा छ । यसले नीतिनिर्माताले जनमुखी कार्यक्रम, नीति-नियम नबनाउँदा वा बनेका नीति-नियमको अनुगमन र कार्यान्वयन नगर्दा भुइँमान्छेले भोग्नुपर्ने भुक्तमानलाई छर्लङ्ग पारेको छ । यो धीरेन्द्र सिनालको निजी भोगाइ हुँदाहुँदै पनि आम नागरिकको साझा कथा बन्न पुगेको छ । यसले सरकार तथा नीतिनिर्मातालाई जनमुखी स्वास्थ्य नीति तथा कार्यक्रम बनाउन पनि घचघच्याउने छ ।