Delivery in 1-3 days
विस्फोट हुन नसकेको लावा धर्तीको गर्भमा सलबलाइरहेझैं समाजको गर्भमा सलबलाइरहेका हुन्छन् आन्दोलनहरू । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन । बर्सेनि सरकारले घर जलाइदिएपछि प्रतिकारमा हुने आन्दोलन । अर्काका वस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरूको आन्दोलन अर्थात्, यस्ता आन्दोलन, जुन कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका • लागि हुन्छन् । यस पुस्तकले त्यस्ता आन्दोलनमा संलग्न महिलाहरूका कथा कहन्छ, जुन हाम्रो समाज रूपान्तरणका कथा पनि हुन् ।
यो पुस्तक पहिचान पुरस्कार- २०१८ बाट पुरस्कृत भएको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review