Bhuiyan

Bhuiyan

भुइयाँ

Hardcover
Rs 423Rs 470
Genre:Anthologies/Collections
Language: Nepali
Published:September 03, 2017
Edition:1st

Hardcover

Origin:Nepal
ISBN13:9789937665285
ISBN10:9937665280
Pages:190
Weight:200 g

पुस्तकको बारेमा

विस्फोट हुन नसकेका लावा धर्तीको गर्भमा सल्बलाइरहेझैं समाजको गर्भमा सल्बलाइरहेका हुन्छन् आन्दोलनहरु । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन । वर्षेनी सरकारले घर जलाएपछि प्रतिकारमा हुने आन्दोलन । अर्काका वस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरुको आन्दोलन । अर्थात्, यस्ता आन्दोलन, जुन कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका लागि हुन्छन् । यस पुस्तकले त्यस्ता आन्दोलनमा संलग्न महिलाहरुका कथा कहन्छ, जुन हाम्रो समाज रुपान्तरणका कथा पनि हुन् ।